राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने, आजै सर्वदलीय बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको पछिल्लो कदमविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने निर्णय गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आज शनिबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पदाधिकारी बैठकले सो कदमविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए […] The post राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने, आजै सर्वदलीय बैठक बस्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ।प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए