एकै परिवारका दुईजना आइसोलेसनमा र पाँचजना क्‍वारेन्टाइनमा

भद्रपुर, (झापा) : ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्।  भद्रपुर नगरपालिका-३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र पाँचजनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्‍वारेन्टाइनमा पठाइएको ...

सम्बन्धित सामग्री

कोरोनाका कारण माङसेबुङमा १० घन्टाको अन्तरमा पतिपत्नीकै निधन

इलाम : कोरोना संक्रमणका कारण इलाममा बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ।१० घण्टाको अन्तरमा  माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमाको निधन भएको हो।टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए। लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ। उनीहरु ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेस

सुनसरीमा एकै परिवारका ७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

विराटनगर । सुनसरीमा एकै परिवारका ७ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । इनरुवा नगरपालिका– ३ स्थित एक परिवारको ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा मृत्यु भएको छ ।

एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु  भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए।गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका म

आइसोलेसनमा भर्ना भएका तीन जना ‘डिस्चार्ज’

पाँच दिनदेखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज गरिएको छ । यही वैशाख ३ गते कोरोनाका शङ्कास्पद भनी जिल्ला अस्पतालको आइसोलेसन भर्ना भएका सुर्नया गाउँपालिका–३ का एकै परिवारका उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको हो ।