लागुऔषधसहित श्रीमान्, श्रीमती र आफन्त पक्राउ

लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

श्रीमान् श्रीमती मृत फेला

काठमाडौँ,२६ पुष । भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् । उनकी श्रीमती २१ वर्षीया शान्ति […]

चितवनमा श्रीमान् श्रीमती मृत फेला

भरतपुर- चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका-२९ मा मंगलबार बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन्। उनकी […]

श्रीमान्–श्रीमती, दाइ–बहिनीदेखि ससुरा बुहारीसम्म सांसद

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तीन जोडी (श्रीमान्–श्रीमती) सांसद भएका छन् भने तीन परिवारका सहाेदर दाजु–बहिनी सांसद बनेका छन् ।

रुपन्देहीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको  शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा रहेको देखिएकाले श्रीमानले श्रीमतीको हत्या गरी आ

श्रीमान्–श्रीमती दुबैलाई टिकट दिने परिपाटी बन्द होस् : कांग्रेस सांसद लामा

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान् र श्रीमती दुवैलाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद लामाले श्रीमान् र श्रीमती दुवै...

एकअर्काबाट के चाहन्छन् श्रीमान्-श्रीमती ?

काठमाडौं । साँझ श्रीमान् कार्यालयबाट घर फर्कन्छन् र लुगाफाटो बदल्छन् । श्रीमती भन्छिन्- आफूले लगाएको लुगा त मिलाएर राख्नुपर्छ नि । जुत्ता एकातिर, टाई अर्कोतिर । कोट, पाइन्ट जताततै फ्याँकेका छन् । घर आउनासाथ श्रीमतीको मुड खराब भएको देखेर श्रीमानलाई पनि झोंक चल्छ । उनीहरु आपसमा भनाभन गर्न थाल्छन् । सानोतिनो झगडा नै हुन्छ । […]

कैलालीमा श्रीमान्-श्रीमती मृत फेला

१७ जेठ, धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती […]

दोधाराचाँदनीमा श्रीमान् श्रीमती वडा सदस्यमा निर्वाचित

श्रीमान् एमालेबाट र श्रमती कांग्रेसबाट चुनाव लडेका थिए कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एक दाम्पत्ती (श्रीमान–श्रीमती) निर्वाचित भएका छन् । दोधाराचाँदनी नगरपालिका-७ मा सन्दिप उपाध्याय र कमला उपाध्याय (श्रीमान–श्रीमती)  निर्वाचित भएका हुन् ।  सन्दिप...

ठूलीगाडको बाढीमा श्रीमान्-श्रीमती फसे

२ कात्तिक, धनगढी । कैलालीको ठूलीगाडमा आएको बाढीमा दुईजना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्-श्रीमती फसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए । […]

जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते

२८ साउन, सुर्खेत । जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् । चन्दननाथ नगरपालिका-६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान्-श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् । सदरमुकाम खलंगा […]