ठूलीगाडको बाढीमा श्रीमान्-श्रीमती फसे

२ कात्तिक, धनगढी । कैलालीको ठूलीगाडमा आएको बाढीमा दुईजना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्-श्रीमती फसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए । […]

सम्बन्धित सामग्री

श्रीमान् श्रीमती मृत फेला

काठमाडौँ,२६ पुष । भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन् । उनकी श्रीमती २१ वर्षीया शान्ति […]

चितवनमा श्रीमान् श्रीमती मृत फेला

भरतपुर- चितवनमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका-२९ मा मंगलबार बिहान श्रीमान् श्रीमती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार वडा नं २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन्। उनकी […]

चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत भेटिए

२६ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी […]

श्रीमान्–श्रीमती, दाइ–बहिनीदेखि ससुरा बुहारीसम्म सांसद

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तीन जोडी (श्रीमान्–श्रीमती) सांसद भएका छन् भने तीन परिवारका सहाेदर दाजु–बहिनी सांसद बनेका छन् ।

श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापक

सिमकोट – हुम्लामा श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापकमा कार्यरत हुँदै आएको पाइएको छ। उनीहरू एउटै वडाको फरक विद्यालयमा ०५४ सालदेखि प्रधानाध्यापक छन्। सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँका सैपाल हिमाल माध्यमिक विद्यालयमा देवहादुर बुढा र साँता गाउँको बलभद्र प्राथमिक विद्यालयमा प्रेमकला बुढाले प्रधानाध्यापकको रुपमा काम गर्दै आएका छन्। तत्कालीन अवस्थामा एसएलसी उत्तीर्ण भएपछि उनी अस्थायी […]

सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ

कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज दिउँसो १३ः३० बजे पक्राउ गरेको हो । नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिई बसेका उनीहरुलाई सोही स्थानबाट पक्राउ गरिएको कर्

सुर्खेतबाट ब्राउन सुगरसहित श्रीमान् श्रीमती पक्राउ

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज दिउँसो १:३० बजे पक्राउ गरेको हो । नौमूले गाउँपालिका–२ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ […]

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ को वडा सदस्यमा श्रीमान्–श्रीमती विजयी

स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् – श्रीमती विजयी भएका छन् । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन्।सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्। पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारिक कटुता नभ

सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ

जनकपुरधाम । सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ परेका छन् । हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । बागमती नगरपालिका–१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुको […]

जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते

२८ साउन, सुर्खेत । जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् । चन्दननाथ नगरपालिका-६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान्-श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् । सदरमुकाम खलंगा […]