काठमाडौं । साँझ श्रीमान् कार्यालयबाट घर फर्कन्छन् र लुगाफाटो बदल्छन् । श्रीमती भन्छिन्- आफूले लगाएको लुगा त मिलाएर राख्नुपर्छ नि । जुत्ता एकातिर, टाई अर्कोतिर । कोट, पाइन्ट जताततै फ्याँकेका छन् । घर आउनासाथ श्रीमतीको मुड खराब भएको देखेर श्रीमानलाई पनि झोंक चल्छ । उनीहरु आपसमा भनाभन गर्न थाल्छन् । सानोतिनो झगडा नै हुन्छ । […]