काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्रलाई समेटर नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। यो नक्सा अविलम्ब सार्वजनिक गर्न तथा सीमा विवाद तत्काल टुंग्याउन समितिले सरकारलाई निर्देशन दिएको हो।
न...