आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउँछौंः रामकृष्ण खाँड

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस, रुपन्देहीका नवनिर्वाचित सभापति रामकृष्ण खाँडले पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउन जिल्ला अधिवेशनमा सर्वसम्मति गरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खाँडले भने, “गृहमन्त्री बालकृष्ण खाँडमात्र होइन, रुपन्देहीका शीर्ष नेताहरु भरतकुमार शाह, रामचन्द्र ढकाल, अब्दुल रज्जाक, प्रमोद […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्मः प्रवक्ता कार्की

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन्।...

गठबन्धनमा तीनै तहको चुनाव एकैसाथ गर्नेबारे छलफल: नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकसाथ गर्ने गरी छलफल भइरहेको बताएका छन् । एमाले नेता गोकुल बास्कोटाको निर्वाचन क्षेत्रका एमाले नेता कार्यकर्तालाई एकीकृत समाजवादीमा स्वागत गर्दै नेता नेपालले खर्च कटौति हुने भएकाले तीनै तहको चुनाव एकसाथ गर्ने गरी छलफल जारी रहेको बताएका हुन् । सत्ता गठबन्धन तीनै तहको […]

'तीनै तहको निर्वाचन एकै चरणमा गर्ने मतमा छलफल गर्न सकिन्छ'

पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिने बताएका छन् । के गर्दा मुलुकलाई फाइदा हुन्छ ? त्यसो गर्नतर्फ सोच्नुपर्ने उनको तर्क छ । राजधानीमा आयोजित साक्षात्कारमा उनले नेपालमा व्यक्तिवादी प्रवृत्तिको समस्या हाबी रहेको सुनाए । तीनै तहको निर्वाचन एकै चरणमा गर्ने मतमा छलफल गर्न सकिने उनको भनाई छ । उनले भने,“सकारात्मक ढङ्गले छलफल गर्नुपर्छ । यो कुनै अमुक नेताले भन्नुपर्दा आतङ्कित हुनुपर्ने विषय होइन । निर्वाचन स्वतन्त्र, निर्भीक र मितव्ययी ह

‘तीनै तहको चुनाव मंसिरमा गर्ने हो’

८ माघ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भने आगामी मंसीरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुनेछ । अर्थात् निर्वाचन आयोगले सिफारिश गरे झैं वैशाख १४ र २२ मा चुनाव […]

तीनै तहको निर्वाचन सँगै गर्ने सरकारको अनौपचारिक प्रस्ताव

काठमाडौं । १४ र २२ वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति सरकारसमक्ष प्रस्ताव गरेको निर्वाचन आयोगलाई सरकारी पक्षले भने तीनै तहको निर्वाचन एकैपटक गर्न अनौपचारिक प्रस्ताव गरेको छ । निर्वाचन आयोग भन्छ: सकिँदैन सरकारले तीनै तहको निर्वाचन एकैपटक सम्पन्न गर्नेगरी आयोगलाई अनौपचारिक आग्रह गरेको आयोगका एक आयुक्तले जानकारी दिए । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग […] The post तीनै तहको निर्वाचन सँगै गर्ने सरकारको अनौपचारिक प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीनै तहको निर्वाचनमा कांग्रेसको बहुमत हुनुपर्छः पूर्वमन्त्री भण्डारी

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन्।...

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री  देउवासँग छलफल गरिएको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,&rsqu

तीनै तहको चुनावसम्मै गठबन्धन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको चुनावसम्म गठबन्धन गर्ने बताएका छन् । बुधबार डोल्पा सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  लामो...

तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले अहिले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए । उनले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो औंल्याए । नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला रौतहट आएका उनले मंगलबार चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धन चुनावसम्म रहने पनि बताए । गठबन्धनका नेताहरु बसेर तालमेलका साथ चुनावमा जान सक्ने उनको भनाइ थियो ।एमाले अध्यक्