तीनै तहको निर्वाचन सँगै गर्ने सरकारको अनौपचारिक प्रस्ताव

काठमाडौं । १४ र २२ वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति सरकारसमक्ष प्रस्ताव गरेको निर्वाचन आयोगलाई सरकारी पक्षले भने तीनै तहको निर्वाचन एकैपटक गर्न अनौपचारिक प्रस्ताव गरेको छ । निर्वाचन आयोग भन्छ: सकिँदैन सरकारले तीनै तहको निर्वाचन एकैपटक सम्पन्न गर्नेगरी आयोगलाई अनौपचारिक आग्रह गरेको आयोगका एक आयुक्तले जानकारी दिए । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग […] The post तीनै तहको निर्वाचन सँगै गर्ने सरकारको अनौपचारिक प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक.