'तीनै तहको निर्वाचन एकै चरणमा गर्ने मतमा छलफल गर्न सकिन्छ'

पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिने बताएका छन् । के गर्दा मुलुकलाई फाइदा हुन्छ ? त्यसो गर्नतर्फ सोच्नुपर्ने उनको तर्क छ । राजधानीमा आयोजित साक्षात्कारमा उनले नेपालमा व्यक्तिवादी प्रवृत्तिको समस्या हाबी रहेको सुनाए । तीनै तहको निर्वाचन एकै चरणमा गर्ने मतमा छलफल गर्न सकिने उनको भनाई छ । उनले भने,“सकारात्मक ढङ्गले छलफल गर्नुपर्छ । यो कुनै अमुक नेताले भन्नुपर्दा आतङ्कित हुनुपर्ने विषय होइन । निर्वाचन स्वतन्त्र, निर्भीक र मितव्ययी ह