सुर्खेत । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति अध्यक्षमा करबिर शाही चयन भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाहीलाई अध्यक्ष बनाउने निर्णय गरेको दलका नेता यामलाल कँडेलले बताए । उनी जाजरकोटबाट निर्वाचित सांसद हुन् । यसअघि नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठ समितिको अध्यक्ष थिए । उनी उर्जा तथा जलस्रोत मन्त्री नियुक्त भएपछि […]