एमाले सांसदले बैठक बहिष्कार गरे पनि सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पास

काठमाण्डाै – सार्वजनिक लेखा समितिको २२ औँ वार्षिक प्रतिवेदन २०७९ आज मङ्गलवार समितिबाट पास भएको छ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेको भए पनि बैठकमा उपस्थित बहुमत सांसदको सहमतिमा २२ औँ वार्षिक प्रतिवेदन २०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा. रोजनाथ पाण्डेले बताउनुभयो । उहाँले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताउनुभयो । सचिव पाण्डेले बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदले बैठक बहिष्कार गरेर हिँडेपछि बैठ...

सम्बन्धित सामग्री

एमाले सांसदहरूद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

नेकपा एमालेका सांसदहरूले संसदको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेका छन् । एमाले सांसदहरू बैठकबाट बाहिरिएपछि समितिले वार्षिक प्रतिवेदन भने पारित गरेको छ ।