ब्रसेल्स । युरोपेली संघ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरुबीच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिवन्ध लगाउन लागेको हो ।
हंगेरीको विरोध पश्चात पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ ।...