काठमाडौँ । सर्लाहीका सिडिअोसहित तीन जना सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको हो । गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी […]