नेपाल समूहलाई सरकारमा ल्याउनै पर्ने के छन् देउवाका बाध्यता ?

प्रधानमन्त्री भएको २१ दिन भइसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । उनी एमालेको माधव नेपाल समूहलाई पर्खेर बसेका छन् । प्रतिनिधिसभा १६५ मत ल्याएर विश्वास प्राप्त गरेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगरेको विषयले उनकै पार्टीभित्र पनि रामचन्द्र पौडेल समूहलेसमेत प्रश्न उठाउन थालेको छ । तर देउवा किन नेपाललाई पर्खेर बसेका छन् त ? किनकी नेपाल समूहमा सरकारमा सहभागी नहुने हो भने सरकारको जग दरिलो हुँदैन । जुनसुकै बेला सरकार अप्ठेरोमा पर्न सक्छ ।

सम्बन्धित सामग्री

फोर जी सेवा सञ्चालन हुँदा महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आउँदा वल्र्ड लिंकको महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ। टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पूरा गरेर फोर जी सेवा सुचारु गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले धेरै लामो […]

हुम्ला जिल्ला अस्पताल : बत्ती जाँदा टर्च बालेर अप्रेशन गर्नुपर्ने बाध्यता

हुम्ला - विद्युत् सेवा अवरुद्ध हुँदा हुम्ला जिल्ला अस्पतालमा रातको समयमा शल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ । भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने बाध्यता रहेकाे सेवाग्राही बताउँछन् ।  १५ शय्याकाे यस जिल्ला अस्पतालमा विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशामा पुगेका बिरामीले झन् बढी सास्ती खेप्नु परेको छ ।  नेपाल विद्युत् प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयो...

हुम्लामा फोन गर्न अग्लो डाँडाेमा जानुपर्ने बाध्यता

सिमकोट – हुम्लाका सबै स्थानमा नेटवर्कले काम नगर्दा फोन गर्नको लागि पनि अग्लो डाँडाेमा जानुपर्ने बाध्यता छ। नेपाल टेलिकमको टावर अग्लो डाँडाेमा भएपनि होचा खोँचमा नेटवर्कले काम नगर्दा सेवाग्राही बाध्य भएर डाँडाेमा गएर फोन गर्नुपर्ने अवस्था आएको हो। खार्पुनाथ गाउँपालिका- ४ कर्णाली नदी तिरको नल्न गाउँका बलिराज शाहीले सो क्षेत्रभरि नेपाल टेलिकमका नेटवर्कले काम नगर्दा […]

पेट्रोलियम मूल्यबृद्धि निगमको बाध्यता: मन्त्री बडू

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु नेपाल आयल निगमको बाध्यता रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निगमले आफू निरन्तर घाटामा गएर पनि पेट्रोलियम पदार्थको कारोबार गरिरहेको बताए। पछिल्लो समय जारी रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकटको अवस्था सिर्जना भएको भन्दै […]

सांसदलाई श्रम मन्त्रीको जवाफ : केही वर्ष श्रमिक विदेश पठाउने बाध्यता छ

३० जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले केही वर्ष श्रमिक विदेश पठाउने नेपालका लागि बाध्यता रहेको बताएका छन् । बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा युवाहरुलाई पठाउन बन्द गरेर नेपाललमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन सुझाव दिएका थिए । साथै उनले वैदेशिक […]

एचआईडीसीएल : ब्याज खाएर बस्नुपर्ने बाध्यता हट्यो !

ऋण लगानीको दायरा कम हुँदा भएको पैसा पनि निक्षेपको रुपमा जम्मा गरेर ब्याज खानुपरेको बाध्यता सीईओ अर्जुनकुमार गौतम सुनाउँछन् । राष्ट्र बैंकको सर्कुलरपछि भने भएको पैसा बैंकमा राखेर ब्याज खानु पर्ने बाध्यता नहुने उनले बताए ।

नयाँ पार्टी गठन रहर थिएन,ओलीको व्यवहारले विद्रोहको विकल्प रहेनः माधन नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका छन्।  बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठीत नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले यस्तो...

नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता : नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन् ।अध्यक्ष नेपालले मंगलबार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन् । आफू लगायतका १४ […]

प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : नेता अधिकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता भएको बताएका छन् । नेकपा पोखरा महानगरपालिका वडा नं १७ द्वारा आज आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उहाँले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहँदा पार्टीभित्रबाटै विभिन्न नाममा घेराबन्दी गरिएको बताए ।स्वाधीनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उनले अवसरवादीका एवं विदेश परस्त प्रवृत्तिसँग बेलैमा जोगिनुपर्नेमा जोड दिए । पार्टी एकीकरण बखतका

हट्दैछ नगद बोक्नै पर्ने बाध्यता

२४ पुस, काठमाडौ । केहि दिन अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा सार्वजनिक कायृक्रममा उद्घोष गरे, ‘चाडै तरकारी किन्न नगद बोक्नै पर्ने बाध्यता हट्नेछ ।’ गभर्नर अधिकारीले गरेको उद्घोषको दुइ साता पनि नवित्दै मुलुककै ठूलो फलफूल तथा तथा तरकारी बजार कालिमाटीमा ‘क्यूआर पेमेन्ट’ को शुरुवात भयो । गभर्नर अधिकारीले आफैले तरकारी किनेर उद्घाटन […]