पेट्रोलियम मूल्यबृद्धि निगमको बाध्यता: मन्त्री बडू

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु नेपाल आयल निगमको बाध्यता रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निगमले आफू निरन्तर घाटामा गएर पनि पेट्रोलियम पदार्थको कारोबार गरिरहेको बताए। पछिल्लो समय जारी रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकटको अवस्था सिर्जना भएको भन्दै […]