सिमकोट – सोमबार बिहान परेको अविरल वर्षासँगै आएको बाढीले हुम्लामा चिनो बाली नष्ट गरेको छ। जिल्लाको नाम्खा गाउँपालिका- ३ को खगालगाउँमा चिनो खेती लगाएको जग्गामा क्षेती पुर्याएको हो। स्थानीय यज्ञबहादुर शाहीले आज बिहान भिषण वर्षा भएको र यसबाट चिनो लगाएको जग्गामा क्षेती पुर्याएको बताए। उनले अन्दाजी आठ हल चिनो खेती लगाएको जग्गामा कामै नलाग्ने गरि […]