हिउँदे झरीले तोरी बाली सखाप

कैलालीको पूर्वी क्षेत्रका किसानका लागि हिउँदे झरी समेत वर्षे झरी झैं अभिसाप बनेको छ। वर्षे झरी पछि आएको बाढीले धान खेती सखाप पारेका किसानको हिउँदले झरीले भने तोरी बाली नष्ट पारिदिएको छ।...

सम्बन्धित सामग्री

'माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन'

हिउँदे बर्षाको आशमा गुल्मेली किसान, पानी नपर्दा करिव साढे ६ हजार हेक्टरको हिउँदे बाली प्रभावित अहिले गहुँ, जौ, तोरी, केराउ र लहरे बालीले खेतबारी ढकमक्क हुने समय हो । तर, बर्षात् नहुँदा...

किसानलाई हिउँदे बाली भित्र्याउन चटारो

दाङ– कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् । तुलसीपुर […]

तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर

सर्लाही – तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर परेको छ । पानी नपर्दा गहुँ, तोरी, चना, मुसुरो जस्ता हिउँदे बालीमा असर परेको छ । त्यसैगरी, पानी नपर्दा फलफूलको चिचिला सुकेर झर्न थालेको छ । तराईका जिल्लामा विगत सात महिनादेखि पानी पर्न सकेको छैनन् । हिउँदे वर्षा नहुँदा बाली र फलफूल खेतीमा असर परेको सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखामा प्रमुख अम्बिका मैनालीले बताउनुभयो । जमिन सुक्खा भएर भावर तथा चुरे क्षेत्रमा खानेपानीको समेत समस्या हुन थालेको छ । खोला तथा नदीमा ...

वर्षा नहुँदा सुक्न थाले हिउँदे बाली

सल्यान : वर्षा नभएपछि जिल्लाका अधिकांश भागमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। पानी अभावमा गहुँ, जौ, चना, मसुरो लगायतका हिउँदेखेती खेतबारीमै सुक्न थालेका हुन्।शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपती खत्रीले पानी नपर्दा सबै बाली सुकेको बताइन्। ‘गत वर्ष हिउँदमा धेरैपटक वर्षा भएको थियो। तर अहिले एक पटक पनि पानी परेको छैन’,उनले भनिन्, ‘पाखोबारीमा लगाएको गहुँ, तोरी, मसुरो सबै सुक्न थालेका छन्।’ अर्की किसान अमृता बस्नेतले अर्को सालका लागि&nbs

तोरी फुल्यो बारीमा

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा किसानले लगाएको तोरी बाली । यतिवेला बारीमा तोरी फुलेर पहेँलै भएको छ । तस्बिरः राधिका बुढाथोकी, रासस

राजनीति घुसेपछि थलियो मर्चवार लिफ्ट सिँचाइ आयोजना

रूपन्देहीको मर्चवारस्थित सम्मरीमाइ ५ खखडौरका उमेश यादव करिब डेढ दशक अघिसम्म खेतमा तीन बाली लगाउँथे। हिउँदमा तोरी, गहुँ, मकै पर्याप्त उब्जनी हुन्थ्यो। असार पन्ध्रअघि नै धान रोपी सक्थे। खेती गर्न आकाशे पानी कुर्नु पर्दैनथ्यो।...

बेमौसमी वर्षाले रौतहटमा करोडौं मूल्यको इँटा र बालीमा क्षती

गत बुधबार रातिदेखि परेको पानीले रौतहटमा किसानले लगाएको मुसुरो र तोरी बाली तथा इँटामा क्षती पु¥याएको छ। लगातार दुई दिनसम्म परेको पानीका कारण जिल्लामा मुसुरो र तोरी लगाउने किसान मारमा...

जहाँ बुख्याचाले बाली जोगाउँछन्

नवलपरासी – खेतभरि पहेँलपुर भएर तोरी फुलेको छ । बारीमा तरकारी उस्तै लहलह भएका छन् । खेतबारीमा बीच भागमा मान्छेजस्तै देखिने आकृति छन् । टाउको, हात, खुट्टा छन्, बाहिरबाट कपडा लगाएको मानव आकृति छन् । झट्ट हेर्दा मानिस नै हो कि भन्नेजस्ता देखिने बुख्याचा (बालीनाली लगाएका खेतबारीका बीचमा राखिने मानिसका आकारको तर्साउने वस्तु) चुपचाप बाली जोगाउन लहरै उभिएका छन् । यो दृश्य हो कावासोती नगरपालिका ७ साँढको । जहाँ यत्रतत्र बारीमा चुपचाप बसेका बुख्याचाले वन्यजन्तुबाट बाली जोगाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्...

घाम अस्ताउँदै गर्दा रमणीय गाउँघर (तस्बिरहरु)

दाङ – किसानहरुलाई अहिले धानबाली भित्र्याउने चटारो छ । धानकाटिएका खेतमा हिउँदे बाली लगाउने क्रम पनि सुरु भइसकेको छ । बारीमा लगाएको तोरी फुल्न थालिसकेका छन् । चाडवाडले चलायमान देखिएको गाउँघर हिउँदका दिनमा खेतीपाती र कृषि गतिविधिले रमणीय हुन्छ । बर्खा सकिए पनि आकासमा बादलका घेराहरु देखिन्छ । अस्ताउने बेलाको घामसँग बादलको रंग रातो रसिलो […]

तोरी फुल्यो बारीमा (फोटोफिचर)

चितवनको माडी नगरपालिका– ३ बैराठमा किसानले लगाएको तोरी बाली । यतिवेला किसानले लगाएको बारीमा तोरी फुलेर पहेँलै