सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो। मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली (जौ, उवा र गहुँ ) असिनापानीले नष्ट गरेको बताए। उनले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर […]