पोखराका नवनिर्वाचित मेयरको आक्रोश : निर्वाचन आयोगको गल्तीका कारण धेरै मत बदर भयो

काठमाडौँ- पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन् । विजयी र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए । ‘निर्वाचन आयोगले धेरै बदनियत गर्‍यो । […]

सम्बन्धित सामग्री

सोचेभन्दा धेरै मत बदर हुँदा लज्जित छौँ : थपलिया

विराटनगर  : निर्वाचन आयोगका  प्रमुख आयुक्त दिनेशकुमार थपलियाले  समानुपातिकमा धेरै  मत बदर हुँदा निर्वाचन आयोग नै अपमानित तथा लज्जित भएको बताएका छन्।प्रमुख आयुक्त थपलियाले  आज (शनिबार) प्रदेशसभामा पत्रकार सम्मेलनको आयोजना गर्दै  गठबन्धनको समानुपातिक प्रणालीको निर्वाचनमा एउटै मतपत्रमा धेरैवटा चुनाव चिन्हमा  मतदाताले मत हाल्दा धेरै मत बदर हुँदा आयोग नै अपमानित भएको बताएका हुन्।मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको  मतपरिणाम प्रतिवदेन  १ नम

मतदाता शिक्षामा सुधार

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षितभन्दा बढी नै मत बदर भयो। आँकडामा उल्लेख गर्नुपर्दा दुई दशमलव चार प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत आंशिक बदर भएको थियो। यो आँकडाले मतदाता शिक्षा प्रभावकारी नभएको पनि स्पष्ट सन्देश दिएको छ। यस अवस्थामा परम्परागत मतदाता शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। आसन्न मङ्सिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बदर मतको आँकडा न्यून गर्ने चुनौती छ। त्यस चुनौतीको सामना गर्न परम्परागत मतदाता शिक्षा प्रणालीमा परिवर्तन गर्नु अति महत्त्वपूर्ण छ। यो कुरालाई राजनीतिक पार्टी, निर्वाचन आयोग र सम्बद्ध निकायले समयमै मनन गर्नु वाञ्छनीय थियो।

मत बदर हुन नदिन मतदाता शिक्षामा ध्यान दिइनेछ : निर्वाचन आयोग (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ । मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउँदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका हुन् । सरकारी सञ्चार माध्यमसँगको छलफलका क्रममा मतदाता […]

पोखराका नवनिर्वाचित मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

कास्की- पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आचार्यले निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई लिएर दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा […]

पोखरा महानगरका नवनिर्वाचित प्रमुख आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो सङ्ख्यामा मत बदर भएको […]

पोखराका मेयरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१४ जेठ, काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत […]

निर्वाचनमा दलहरु भोट माग्न गए, मत हाल्न सिकाएनन्

राजनीतिक दल वा निर्वाचन आयोग कसैले पनि यो पटक मतदाता शिक्षामा चाँसो दिएनन। त्यसको असर ठुलो संख्यामा मत बदर हुन पुगेको छ। दलहरु मत माग्न मतदाताको घरसम्म पुगेपनि मत दिने तरिका नसकिएको आयोगको भनाई छ।...

मतदानस्थलमा मत हाल्ने तरिका सिकाउँदै निर्वाचन आयोग

काठमाडौँ: आजदेखि स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ। आज र भोलि निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्दैछ। आयोगले वैशाख २८ र २९ गते नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको…