विराटनगर : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकमा धेरै मत बदर हुँदा निर्वाचन आयोग नै अपमानित तथा लज्जित भएको बताएका छन्।प्रमुख आयुक्त थपलियाले आज (शनिबार) प्रदेशसभामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनको समानुपातिक प्रणालीको निर्वाचनमा एउटै मतपत्रमा धेरैवटा चुनाव चिन्हमा मतदाताले मत हाल्दा धेरै मत बदर हुँदा आयोग नै अपमानित भएको बताएका हुन्।मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम प्रतिवदेन १ नम