प्रदेश सभा र स्थानीय तहमा निर्वाचित २ हजार ५६ लाई मतदान गर्न सिकाउँदै निर्वाचन आयोग :: Pahilopost.com

काठमाडौं: प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत बदर घटाउन मतसंकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन।  ललितपुरको गादोवरीमा आयोजित ‘राष्ट्रिय सभा सदस्य निर्वाचन: मतदान र मतगणना’ विषयक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै उनले एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा

सम्बन्धित सामग्री

२२ मंसिरभित्र नतिजा आइसक्छ, यही महिनाभित्र नयाँ सरकार बन्न सक्छ

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार मतदान हुँदै छ । मतदानका लागि एक दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग युद्धस्तरमा अन्तिम तयारीमा छ । आयोगसँग निष्पक्ष, धाँधलीरहित र मर्यादित...

‘लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट वञ्चित हुनुपर्दैन’

झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट वञ्चित हुनुनपर्ने बताएका छन्। ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा उनले कुनै पनि मतदाताले […]

फेरि मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा फेरि मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी चुनाव सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज आइतवार झापाको बिर्तामोडमा निर्वाचन आयोग र नेपाल कानुन समाजले आयोजना गरेको 'निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका' विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्ति...

निर्वाचनमा यसरी परिचालन हुनेछन् दुई लाख ४६ हजार जनशक्ति

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुनेछन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी …

चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै दुई लाख ४६ हजार जनशक्ति परिचालन हुँदैछन् । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भैरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था छ । आयोगको मुख्य कार्यालयमा समा...

निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकताअनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ  ।नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनमा आयोगको जिम्मेवारी बमोजिम का

निर्वाचनमा तहअनुसार जिम्मेवारी दिन शिक्षकको माग, आयोग भन्छ : मिल्दैन

काठमाडौं : नेपाल शिक्षक महासंघले गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निजामती सेवाको समान तथा तल्लो तहको पदभन्दा तल राखेर जिम्मेवारी दिएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ।महासंघले भदौँ ५ गते नै निर्वाचन आयोग नेपाललाई पत्र काटेर यो आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोही अनुसार निर्वाचनमा जिम्मेवारी दिन माग गरिसकेको छ।तर, आयोगले कर्मचारी अपुग भएमात्रै मतदान केन्द्रमा शिक्षकहरुलाई खटाउने भन्ने चर्चा चलेपछि शिक्षकहरु यतिखेर आक्रोशित भएका छन्। उनी

डेढ करोडको जेल पेन र लाहा किन्दै आयोग

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने लाहा र जेल पेन खरिद गर्नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गरिएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँ बराबरको लाहा र जेल पेन खरिद गर्न लागेको हो ।गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरूमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निर्णय अनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले जानकारी दिएको छ । अब सम्झौता स्वीकृत भएक

चुनावी सुरक्षा योजना बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि म...