काठमाडौँ: आजदेखि स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ।
आज र भोलि निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्दैछ। आयोगले वैशाख २८ र २९ गते नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको…