रौतहटको गरुडामा लक्ष्मी बैंकको १३४औं शाखा

गरुडा । लक्ष्मी बैंकले रौतहटको गरुडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहटको गरुडा नगरपालिकाको वडा न. ४ मा संचालनमा ल्याएको छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ । 

सम्बन्धित सामग्री

रौतहटको गरुडामा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं (अस) । लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिका–४ गरुडा बजारमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । गरुडा शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने जनाएको छ । गरुडा शाखाबाट रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले बताएको छ । हाल बैंकले १३४ शाखा, १६३ एटीएम, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

लक्ष्मी बैंकको नयाँ शाखा रौतहटको गरुडामा

लक्ष्मी बैंकले रौतहट जिल्लाको गरुडा नगरपालिका–४ गरुडा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।सो नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल […]

लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

काठमाडौं । लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिकाको वडा न. ४, गरुडाबजारमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ । नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३४...

रौतहटको गरुडामा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

काठमाडौं, १७ बैशाख । रौतहटको गरुडामा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ । बैंकको अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, […]

रौतहटको गरुडामा सिटिजन्स बैंकको शाखा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रौतहटको गरुडामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ  । गरुडा शाखाबाट आधुनिक बैंकिङ सुविधाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले बताएको छ । हाल बैंकले १६८ शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

सिद्धार्थ बैंकको शाखा रौतहटको गरुडामा

सिद्धार्थ बैंकले बिहीबार रौतहटको गरुडामा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकका हाल देशभर ७७ शाखा पुगेका छन्। त्यस्तै २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम र ७० शाखारहित बैंकिङ्ग सेवामार्फत बैैकिङ्ग सेवा प्रदान गरिँदै आएको सिद्धार्थले जनाएको…