लक्ष्मी बैंकले रौतहट जिल्लाको गरुडा नगरपालिका–४ गरुडा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।सो नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल […]