काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले राज्यमन्त्री श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन निजी क्षेत्रलाई सचेत […]