बिकाउ राजनीति र नेताहरूले भित्र्याएको संकट

भुटानी शरणार्थी प्रकरणको अन्तिम नतिजा के होला र त्यसले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला, हेर्न बाँकी नै छ। तर, त्यो प्रकरणले राजनीतिमा केही तरंग देखिने गरी ल्याइसकेको छ। तीन उच्चतम नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओली सत्ता सहकार्यको प्रयासमा छन्, शासनमा जवाफदेहिता सुनिश्चित गर्न हैन कि कुनै किसिमले शरणार्थी छानबिनलाई प्रभावित […]

सम्बन्धित सामग्री

एमाले नेता रिजालको दाबी : सत्ताको संकट गहिरिँदै गएको छ (भिडिओसहित)

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का नेता विष्णु रिजालले दसैंलगत्तै पनि नेपाली राजनीतिमा उल्लेखनीय कुनै फेरबदल हुने सम्भावना नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलाले दसैंपछि नेपाली राजनीति कसरी अघि बढ्छ ? भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् । उनले सत्ताको संकट भने गहिरिँदै गएको […]

आर्थिक संकट आएकै हो त ?

सबैको मुखमा अहिले नेपाल आर्थिक संकटमा फसेको वा फस्न लागेको भन्ने कुरा झुन्डिएको पाइन्छ । समाचार पनि यस्तै खालका हुन्छन् । तर कसरी र किन संकट आयो भन्ने स्पष्ट छैन । अहिलेको अवस्था संकट हो भन्ने आधार पनि छैन । तैपनि सरकारी अधिकारीदेखि निजीक्षेत्रसम्मले संकट छ भनिरहेको अवस्था छ । अहिले नेपाली वस्तु निर्यातमा कुनै देशले प्रतिबन्ध लगाएको अवस्था छैन । आयात बढी भएको कुरा अहिलेको मात्र होइन । नेपालीको लागि अत्यावश्यक वस्तु आयातमा कुनै देशले प्रतिबन्ध लगाएको पनि छैन । आयात ठूलो परिमाणमा घटेको पनि छैन । सामान आयातका लागि सरकारसँग डलर नभएको पनि हैन । अनि कसरी संकट भयो त ? डलर आमदानीको माध्यम बनेको वैदेशिक रोजगारीमा कुनै कमी आएको छैन । बरु बढेको छ । कुनै देशले नेपाली श्रमिकलाई प्रतिबन्ध लगाएको पनि पाइन्न । विदेशी मुद्राको मुख्य आम्दानीको स्रोत विप्रेषण घटेको छैन, बरु बढेको छ । मुलुक अहिले लोडशेडिङबाट मुक्त छ । बिजुली निर्यात भइरहेको छ । थप निर्यातको सम्भावना पनि बढेको छ । मुलुकको शान्ति सुरक्षा र अमनचैनमा पनि कुनै समस्या देखिएको छैन । त्यस्तै नेपाल विदेशीको ऋणमा फसेको छैन । विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त छ । तत्कालै कुनै विदेशी ऋण तिर्न दबाब पनि छैन । तिर्न नसकेको अवस्था पनि छैन । कृषि क्षेत्रको उत्पादन बढेको छ । यद्यपि आयात पनि बढेको छ । धानको उत्पादन करिब ७ प्रतिशतले बढेको छ । मकै, गहुँ, कोदो करिब ३ प्रतिशतले बढेको छ । कृषि क्षेत्रको जनसंख्या अन्य क्षेत्रतर्फ लागेको पाइन्छ जुन विकासको प्रक्रिया नै हो । नेपालमा आर्थिक उदारीकरणपछि फस्टाएको बैंकिङ, बीमा, पर्यटन, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या आएको छैन । अमेरिकामा जस्तो नेपालका कुनै बैंक टाट पल्टिएको छैन । न त कुनै बीमा कम्पनी बन्द भएको छ वा होटल वा अन्य कुनै कम्पनी नै बन्द भएको पाइन्छ । कोभिड महामारीपछि थला परेको पर्यटन क्षेत्र अहिले उत्साहित हुँदैछ । अहिले राजनीति पनि त्यस्तो गन्जागोल छैन । खालि सरकारको आमदानी घटेको छ र विकास खर्च ज्यादै न्यून छ । यी दुवै हुनुमा सरकारी संयन्त्रको कमजोरी हो । सरकारमा प्रतिबद्धता हुने हो भने यसलाई सुधार कुनै समस्या देखिँदैन । हरि अधिकारी मण्डिखाटार, काठमाडौं

संकट निम्त्याउँदै भागबन्डाको राजनीति

संसदबाट विश्वासको मत लिँदा वर्तमान सरकारले असाधारण बहुमत पाए पनि सारमा भने असमाधेय समस्या र अन्तरविरोधको व्यथा बोकेर अघि बढ्न विवश हुन सक्ने देखिएको छ । बाहिर हेर्दा स्वस्थ र निरोगी देखिए पनि वर्तमान सरकार सुन्निएर मोटो भएजस्तो अनुभूत जनताका माझमा हुन थालिसकेको छ । सरकारले गति लिन नसक्दा जनतामा फेरि पनि कमजोर र रोगी […] The post संकट निम्त्याउँदै भागबन्डाको राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अत्यधिक सत्तालिप्साले निम्त्याएको संकट

नेपाली कांग्रेसले आफूलाई सधैँ सत्ताको स्वाभाविक हकदार ठानेर नै अहिलेसम्म राजनीति गर्दै आएको छ । अहिले पनि उसको मानसपटलमा यही प्रवृत्ति कायम छ । सम्भव भएसम्म सरकारको नेतृत्व आफू मात्रै गर्न पाउने लोभका कारण नेपाली काँग्रेस आज प्रतिपक्षमा बस्न बाध्य भएको छ ।नेपाली कांग्रेसको हठ एवम् अहंकारका कारण देशमा गैरकांग्रेसी सरकार अस्तित्वमा आएको छ । चुनावताका अस्तित्वमा रहेको गठबन्धनलाई उसले चाहेको भए जोगाउन सक्थ्यो । तर अब नेपाली काँग्रेसले केही समय प्रतिपक्षमा बस्नुको विकल्प छैन ।राजनीति सम्भावनाको खेल ह

राजनीति र प्रशासनबीच अपवित्र सम्बन्ध

मुलुकमा जति पनि विकृति बढिरहेको छ त्यसको प्रमुख कारण नै यहाँको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचमा रहेको अपवित्र साँठगाँठको उपज हो । देशको विकास र समृद्धिका लागि राजनीति र प्रशासनबीच असल सम्बन्ध हुनुपर्छ तर हामीकहाँ यी दुई पक्ष मुलक बनाउन र मुलुकवासीको हितमा समर्पित हुन नसक्दा नै मुलुकले विभिन्न संकट भोग्नुपरिरहेको छ । राजनीतिक नेतृत्व […] The post राजनीति र प्रशासनबीच अपवित्र सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमा लोडसेडिङ नभएको बताएका छन्। उद्योगहरुमा १४ घन्टासम्म लोडसेडिङ पुगेको उद्योगीहरुले बताइरहँदा घिसिङले भने ‘बिजुली संकट’ नभएको दाबी गरेका हुन्। घिसिङले ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरुले राजनीतिक कुरा गरेर लोडसेडिङ भइरहेको बताएको आरोप लगाएका छन्। 'एक दुई दिन समस्या थियो।…

जीर्ण राजनीति, नेतृत्वको संकट र सम्वृद्धिको यात्रा

राजनीतिको विकास (इभोल्युसन) मा पात्रको परिवर्तनसँगै प्रवृत्तिमा पनि परिवर्तन हुनुपर्ने मान्यता (डिस्कोर्स) लाई नेपालले पच्छ्याउन सकेन। नेपालको राजनीतिक परिवर्तनमा व्यवस्थाको नाम, त्यसका पात्रहरू र शक्ति केन्द्र त बदलिएका छन् तर प्रवृत्ति भने बदल्न सकेको, चाहेको देखिएन। राजनीतिमा पात्र र प्रवृत्ति भिन्न कुरा हुन्। एकाध पात्र बदलिएको देखेर उत्साहित हुने गरेका नेपाली आम नागरिक, मतदातालाई प्रवृत्तिको […]

संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा

संसद पुनःस्थापनापछि पनि मुलुकको राष्ट्रिय राजनीति पेचिलोकै अवस्थामा रहेको उनको तर्क छ।

जलवायु परिवर्तन, पानी संकट र राजनीति

वागमती, विष्णुमती, मनहरा, हनुमन्ते, कर्मनाशा र बल्खुमा बग्ने मृत पानीले काठमाडौं उपत्यकाको सकिंदै गएको सभ्यतालाई दर्शाउँछ । शिवपुरी, चन्द्रागिरि, फुल्चोकी र जमाचो पहाड र त्यहाँबाट निस्किएका नदी किनारामा अवस्थित काठमाडौंको संस्कृति र सभ्यतासँग पानीको गहिरो सम्बन्ध छ ।

प्रदेशमा सत्ता राजनीति : शंकरलाई संकट, शाही सुरक्षित

लुम्बिनीमा बहुमतको सरकार बनाउन विपक्षीको निवेदन, चार सांसद पदमुक्तपछि कर्णाली सरकार बलियो प्रदेशको सत्ता–राजनीतिमा एकपछि अर्को दबाब खेपिरहेको एमालेलाई लुम्बिनीको सरकार जोगाउन झनै कठिन भएको छ । उता सर्वोच्च अदालतको आदेशबाट...