विराटनगर - नेपाली कांग्रेस प्रदेश १ समितिको सदस्य पदको मतगणना सम्पन्न हुँदा संस्थापन पक्षले नै बहुमत पद जितेको छ । संस्थापन देउवा–सिटौला समूहबाट अधिकांशले प्रदेश समितिको सदस्य जितेका हुन् ।
८७ सदस्यीय निर्वाचित प्रदेश समितिमा पदाधिकारीतर्फ भने संस्थापन इतरका उमेश थापा मात्रै महामन्त्री पदमा निर्वाचित भएका थिए । प्रदेश न…