सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेटप्रति अर्थशास्त्री, नीतिनिर्माता तथा उद्योग क्षेत्रका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूले लगानी, नवप्रवर्तन र डिजिटल रुपान्तरणलाई प्राथमिकता दिइएकामा त्यसलाई सकारात्मक भन्दै कार्यान्वयनमा जोड दिएका छन्। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागअन्तर्गत इकोनोमिक्स स्टुडेन्ट्स सोसाइटी (इकोस)ले बुधबार आयोजना गरेको बजेटसम्बन्धी छलफलमा पूर्वअर्थमन्त्री […]
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता–कार्यकर्तासहित ४५ जनाले संयुक्त रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्। बुधबार जारी गरिएको घोषणापत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन्। तर, […]
Biratnagar. Biratnagar Metropolitan City has achieved the goal of full immunization assurance. The goal has been achieved after bringing 11,630 children aged 0 to 59 months within the reach of full immunization by effectively implementing the full immunization assurance and sustainability program, the Metropolitan City's Vaccination Branch has stated. According to the Metropolitan City, among the children who received full immunization, there are 2,139 children aged 0 to 11 months, 977 children aged 12 to 15 months, 1,548 children aged 16 to 23 months, and 6,966 children aged 24 to 59 months. With this achievement, Biratnagar has further institutionalized and...
काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका २५ वटा विपद्का घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ २० गते बिहान १० बजेदेखि जेठ २१ गते बिहान १० बजेसम्म आगलागी, सर्पदंश, बाढी, पहिरो तथा हावाहुरीका घटनाले जनधनमा क्षति पुर्याएको हो। प्राधिकरणले […]
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजेटले अर्थतन्त्रका केही संरचनागत समस्यालाई पहिचान गरेको भए पनि उत्पादन तथा उद्यमशीलता प्रवर्द्धनका लागि अपेक्षित प्रोत्साहन गर्न नसकेको टिप्पणी गरे।