प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं। प्रदेश १ को प्रदेशसभाको सातौ अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आजराति १२ बजेदेखि लागू हुनेगरी सभाको सातौं अधिवेशन अन्त्य गरेका हुन्।

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान

विराटनगर। प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिस अनुसार प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरेका हुन्।

प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान

विराटनगर। प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिस अनुसार प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरेका हुन्।

प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा

काठमाडौं ।  प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार  एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् । सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश […]

बागमती प्रदेशसभा : अत्यावश्यक २७ वटा कानुन निर्माण हुन सकेन

विभिन्न प्रदेशले प्रदेशसभाको अधिवेशन अन्त्य गर्दै कार्यकाल टुङ्ग्याउन थालेका छन् । प्रदेश १, सुदूरपश्चिम प्रदेशका प्रदेशसभा अधिवेशन अन्त्य भइसकेको छ भने त्यहाँका सांसदहरु औपचारिक रुपमा विदा भइसकेका छन् । बागमती प्रदेशसभाको पनि दशौं अधिवेशन समाप्त भइसकेको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले अब प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताए । समग्रमा प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक रहेको दाबी गर्दै उनले राजनीतिक दल र दलका प्रतिनिधिहरु निर्वाचनको तयारीमा लागिसकेका कार

प्रदेश-१ को नाम नराखी प्रदेशसभाको पहिलो कार्यकाल सकियो, आज अन्तिम बैठक बस्दै

काठमाडौँ । प्रदेश-१ को प्रदेशसभा अधिवेशन आज शुक्रबार राति अन्त्य हुँदै छ । प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा अधिवेशन राति १२ बजेपछि अन्त्य हुने सूचना प्रकाशित गरेको छ । पहिलो प्रदेशसभाको पाँच वर्षे अवधिको अन्तिम बैठक आजै दिउँसो १ बजेको लागि डाकिएको छ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूचीसमेत प्रकाशित गरिसकेको छ । तर, बैठकमा प्रदेश नामकरणको […]

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

३२ साउन, विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले […]

प्रदेश १ : प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस, नामकरणको विषय फेरि ओझेलमा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि अन्ततः त्यस सम्बन्धमा प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । प्रदेश १ सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमार्फत प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । योसँगै प्रदेशको नामकरणको चर्चा पनि सेलाउन पुगेको छ ।प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रदेशको नामकरणको विषय

समयमा प्रदेशसभा अधिवेशन नबोलाई प्रदेश-१ सरकारले ल्यायो अध्यादेश

१९ जेठ, विराटनगर । समयमा प्रदेशसभा अधिवेशन नबोलाएपछि प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस …

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

५ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि […]