२९ मंसिर, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष (आव) को पहिलो महिनाबाटै मुद्रास्फीति चापमा छ । चौथो महिनासम्म आइपुग्दा पनि मुद्रास्फीतिमा चाप जारी छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चालु (आव)मा मुद्रास्फीति ७ प्रतिशत भित्र राख्ने लक्ष्य लिएका थिए । पहिलो चौमासिकसम्म आइपुग्दा मुद्रास्फीति ८.०८ प्रतिशत देखिएको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति […]