काठमाडौं– पाकिस्तानमा मुद्रास्फीति बढ्दै जान थालेको छ । अघिल्लो महिना दुई वर्ष यताकै सबैभन्दा उच्च १२ दशमलब ७ प्रतिशत रहेको मुद्रास्फीति अप्रिल महिनामा बढेर १३ दशमलब ४ प्रतिशत पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । मार्च महिनायता पाकिस्तानको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) बढ्न थालेको बताइएको छ । मुलुकमा मुद्रास्फीति नियन्त्रण गर्नका […]