उपभोक्ता मुद्रास्फीति साढे सात प्रतिशत

काठमाडौँ– चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत […]

सम्बन्धित सामग्री

उपभोक्ता मुद्रास्फीति नियन्त्रणमा राख्न राष्ट्र बैंक असफल

१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंक मुद्रास्फीति नियन्त्रण गर्न असफल भएको छ । शुक्रबार प्रकाशित वार्षिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकको लक्ष्य भन्दा ०.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो । केन्द्रीय बैंकका अनुसार […]

अमेरिकी वार्षिक उपभोक्ता मुद्रास्फीति सन् २०२१ पछिको सबैभन्दा न्यून बिन्दुमा

संयुक्त राज्य अमेरिकाको वार्षिक उपभोक्ता मुद्रास्फीति जुनमा सन् २०२१ पछिको सबैभन्दा कम दरमा झरेको श्रम मन्त्रालयले बुधबार जनाएको छ। प्रमुख मुद्रास्फीति मापक, उपभोक्ता मूल्य सूचकांक (सिपीआई) गत महिना अघिल्लो वर्षको तुलनामा ३.० प्रतिशत बढेको छ। यो मे महिनाको ४.० प्रतिशतभन्दा कम हो र विश्लेषकहरूले अनुमान गरेभन्दा पनि केही कम छ। अमेरिकी केन्द्रीय बैंकले मागलाई कम […]

महँगी ७.२६ प्रतिशत

चालू आर्थिक वर्षको ६ महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार चालू आवको ६ महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैरखाद्य तथा […]

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा

मूल्यवृद्धि करिब साढे सात प्रतिशत

काठमाडाैँ – चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर […]

असोजमा मूल्यवृद्धिदर ८.५ प्रतिशत, कुन समूहमा कति ?

२७ असार, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा समग्र उपभोक्ता मूल्यवृद्धिमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्याङ्कअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत छ । भदौमा समग्र उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत थियो । भदौ महिनाको तुलनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा […]

मूत्यवृद्धि अकासियो, जेठमा बढ्याे ८.५६ प्रतिशत

काठमाडौँ – नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०७९ जेठ […]

नेपालीको भान्सा थप महँगियो, उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना आइपुग्दा नेपालीको भान्सा थप महँगिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो । तुलनात्मक रुपमा हेर्दा खाद्य भन्दा धेरै गैरखाद्य तथा […]

उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत, तेलमा उच्च मूल्यवृद्धि

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत पुगेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही समयमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत पुगेको छ । यस्तै  गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति  ४.७२ प्रतिशत रहेको छ । २०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८...

मौद्रिक नीति : उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार राष्ट्र बैंकमा विशेष कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।   मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशत रहने व्यवस्था विद्यमान राखिएको छ ।