डिसहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ। २०७८ असोज ११ गते देखि डिसहोम, डिसहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभी को नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरू यस योजनामा सहभागी भएका थिए।