डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।
२०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरू यस योजनामा सहभागी भएका थिए ।
पुस १६ गते शुक्रवार गरिएको लक्की ड्र मार्फत CasID No. 02564078696 र 02558255824 छानिएका हुन् ।
यस लक्की ड्रको प्रत्यक्ष प्रसारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायतका च्यानलहर...