डिसहोमको अफरमा स्पेन घुम्ने दुई विजेताको नाम घोषणा

डिसहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ । २०७८ कार्तिक १९ गते देखि डिसहोम, डिसहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पुष १६ गते गरिएको लक्की ड्र मार्फत क्यास आइडी नम्बर 02564078696 र 02558255824 छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभी, रियालिटी टिभी, नेपाल च्यानल लगायतका च

सम्बन्धित सामग्री