डिसहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ । २०७८ कार्तिक १९ गते देखि डिसहोम, डिसहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पुष १६ गते गरिएको लक्की ड्र मार्फत क्यास आइडी नम्बर 02564078696 र 02558255824 छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभी, रियालिटी टिभी, नेपाल च्यानल लगायतका च
डिशहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफर प्रदान गर्दै आएको छ ।चाडपर्वको अवसरमा डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ । असोज ११ गतेदेखि लागु भएको योजनाअन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन […]
डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउनेछन्।...
काठमाडौं (अस) । डिस मिडिया नेटवर्क ग्राहकलाई विभिन्न योजनामार्फत विविध अफर दिइँदै आएको बताएको छ । कम्पनीले आउँदो चाडपर्व अवसर पारेर ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन योजना सञ्चालन गरेको छ । ०७८ असोज ११ गतेदेखि लागू हुने यो योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चार भाग्यशाली ग्राहकले स्पेन घुम्ने अवसर पाउनेछन् ।
हरेक नयाँ कनेक्सनमा ग्राहकले २ हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । स्पेन घुम्न पाउने चार भाग्यशाली विजेता छनोट लक्की ड्रमार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमका अन्य च्यानलमार्फत गरिने कम्पनीले जनाएको छ ।
यो योजना प्रभु टिभी, सिम टिभी र डिसहोम फाइबरनेट जडानमा पनि उपलब्ध हुनेछ । लालिगा सिजन टिकटमार्फत डिसहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकले स्पेनको घरेलु मैदानमा फुटबल लिग लालिगा हेर्न सक्नेछन् । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिसहोमले पाएको छ ।
काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत डिशहोम नयाँ जडान गर्ने ग्राहकलाई स्पेन घुम्ने अवसर दिने भएको छ । डिशहोमले असोज ११ गतेदेखि लागु गरेको यस योजना अन्तर्गत नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने भएका हुन् । साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजारको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने पनि कम्पनीले जनाएको छ ।