काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को सरकार गठनका लागि थालेको प्रक्रियालाई ‘संविधान फाल्ने षड्यन्त्र’का रुपमा अर्थ्याएका छन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै संविधानको धारा ७३ को ३ अनुसारको प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा भएको नयाँ सरकारको आह्वानलाई...