कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्न सरकारी वकिलहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानूनबमोजिम आफूले सम्पादन गर्नुपर्ने कामहरु कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र व्यवसायिक रुपमा गर्न सरकारी वकिलहरुलाई आग्रह गरेका छन् । शुक्रबार सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कानुन कार्यान्वयन राज्यको महत्वपूर्ण जिम्मेवारीअन्तर्गत पर्दछ । यस क्रममा अपराध […]

सम्बन्धित सामग्री

सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन्। ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताए। “दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब […]

पीडित अदालतमा, सरकार दबाबमा

काठमाडौं, फागुन २७ । विस्तृत शान्तिसम्झौता अनुसार संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सरकारमाथि दबाब परेको छ। शान्तिसम्झौताको १६ वर्षसम्म पनि संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसक्दा पीडित पक्ष सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेपछि सरकार दबाबमा परेको हो। यसै विषयलाई जोडेर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि दबाबमा परेको सरकार संक्रमणकालीन न्यायसम्बन्धी […]

प्रधानमन्त्री कसैको दबाबमा चल्ने संविधानको परिकल्पना होईन : प्रधानमन्त्री दाहाल

काठमार्डौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू संविधानबमोजिम अघि बढ्ने र कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका छन् । सात दल र स्वतन्त्र सांसदहरुको समर्थनमा सरकार बनेकोले प्रधानमन्त्री दाहाल दबाब र प्रभावमा पर्ने हो कि भन्ने चासोप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम बुझ्ने क्रममा उनले यस्तो […]

देउवालाई पहिलो चरणको प्रधानमन्त्री नछाड्न कांग्रेस महिला सांसदहरुको दबाब

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका महिला सांसदहरुले स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै अब बन्ने सरकारको नेतृत्वपनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सरकार गठनको पूर्व सन्ध्यामा आज (शनिबार) कांग्रेसका महिला सांसदहरुले प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई भेटेर यस्तो आग्रह गरेका हुन् । कांग्रेस […]

कामचलाउ देउवा सरकार, संसद भंग गर्न दबाब

काठमाडौँ – चर्को अन्योलताबीच सरकारले आगामी मंसिर ४ गतेका लागि चुनाव घोषणा गरेको छ । सत्ता गठबन्धन, निर्वाचन आयोग र सम्बन्धित संघीयता विज्ञसँग परामर्श गरेर सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने घोषणा गरेको हो । चुनाव घोषणालगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ बनेको टिप्पणी भइरहेको छ । प्रतिपक्षी एमालेले त झन् कामचलाउ […]

श्रीलङ्काका प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिने सम्भावना

कोलम्बो : श्रीलङ्काका प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा तयारी गरिरहेको जनाइएको छ। देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिँरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतहरूले जनाएका छन्।राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजपाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामा दिन अत्यधिक दबाब परेको छ।आन्दोलनकारीले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन्। उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै ज

प्रधानमन्त्रीले अमेरिकी दबाब थेग्न सकेनन् : झलनाथ खनाल

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकाको दबाब झेल्न नसकेर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसी पेश गरेको बताएका छन्। उनले बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले अमेरिकी दबाब झेल्न नसकेको बताएका हुन्।खनालले भने, ‘गठबन्धन बन्नुअघि पनि र गठबन्धनका वेलामा पनि हामीबीच यसबारे विवाद थियो। सरकार बनिसकेपछि बाहिरबाट पनि अलि बढी दबाब आयो। त्यो दबाब सम्भवतः हाम्रो प्रधानमन्त्रीले खेप्न सक्नु भएन।'&nbs

एमसीसी विवाद : अमेरिकाको दबाब सहँदै सरकार, अनुमोदन नगरे फिर्ता होला ?

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) अघि बढाउने वा नबढाउने दुई कित्तामा नेपाली राजनीति चार वर्षदेखि ध्रुवीकृत छ । चार वर्षअघि नेपालले सम्झौता गरेको र झन्डै साढे दुईवर्षअघि अर्थ मन्त्रालयले अनुमोदन निम्ति संसदमा दर्ता गराएको एमसीसी परियोजना के गर्ने भन्नेबारे सरकार र राजनीतिक दलहरूले अझै टुङ्गो लगाउन सकेका छैनन् । सरकारमाथि अमेरिकाले दबाब बढाउँदो छ ।प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री भएका बेला २०७४ साल भदौ २९ गते

एमसिसीबारे देउवाले प्रचण्डमाथि बढाए दबाब

काठमाडौं, ११ पुस : पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् । एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा विज्ञप्ति निकालेर बताइरहँदा देउवामाथि थप दबाब परेको बुझ्न कठिन छैन । तर गठबन्धन सरकार भएका कारण र संसदमा आफ्नो दल कमजोर हुँदा देउवाले चाहेजस्तो […]

ओलीसँग गठबन्धन नगर्न देउवालाई दबाब, ओलीमाथि किन यतिधेरै अविश्वास ?

काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापन इतर समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरुले ओलीसँगको गठबन्धन आत्मघाती हुने चेतावनी दिएका छन् । प्रदेश १ र बागमतीमा मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दु्बैकै समूहको तानातानमा काँग्रेस परेको छ । काँग्रेस नेता रामचन्द्र पौडेलले कुनैपनि सिद्धान्त र तर्कले ओलीसँग मिल्न नमिल्ने तर्क गरे । कान्तिपुरमा विस्...