काठमार्डौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू संविधानबमोजिम अघि बढ्ने र कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका छन् । सात दल र स्वतन्त्र सांसदहरुको समर्थनमा सरकार बनेकोले प्रधानमन्त्री दाहाल दबाब र प्रभावमा पर्ने हो कि भन्ने चासोप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम बुझ्ने क्रममा उनले यस्तो […]