राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू

काठमाडौं : आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।आयोगले पुस २६ गते (सोमबार)बाट लागू हुने गरी राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो।आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र राज्यका सबै निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए।सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता

सम्बन्धित सामग्री

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी भोलि बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।आचारसंहिता गत भदौ १३ गते नै नेपाल राजपत्र खण्ड–७२, संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। आचार

निर्वाचनका सबै प्रक्रिया पूरा नहुन्जेल आचारसंहिता लागू रहन्छ : आयोग

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया पूर्ण रुपमा नटुंगिएसम्म आचारसंहिता लागू नै रहने जनाएको छ।आचारसंहिता कार्यान्वयनका सम्बन्धमा कानूनले स्पष्ट रुपमा आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र निर्वाचनका सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म लागू नै रहने बताएको हो।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले तोकिएको समयमा आचारसंहिता लागू भएको र निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म लागू नै रहने स्पष्ट पारे।उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले नस

आजदेखि आचारसंहिता लागू

प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि बुधबार (आज)देखि आचारसंहिता लागू हुँदैछ । स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न १३ भदौमा राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता,...

आगामी निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडाैँ- निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने बित्तिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ। संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको […]

स्थानीय निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ । आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँने छैन् । यसैगरी, कुनै पनि […]

स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू

काठमाडौँ — निर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गरेको छ। आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने औपचारिक जानकारी गराएका हुन्। मतदान हुन ३५ दिन बाँकी रहँदा आयोगले आचार संहिता लागू गरेको हो। आउँदो वैशाख ३० गतेका लागि तय भएको […]

राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। आयोगले पुस २६ गते (सोमबार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। आजबाट...

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सोमवारबाट निर्वाचन आचारसंहिता लागू भएको छ । स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता लागू गरिएको हो ।  आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७२  व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार...

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

काठमाडौं : माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि आजबाट निर्वाचन आचार संहिता शुरु भएको छ। निर्वाचन आयोगले आजबाट निर्वाचन सम्पन्न नभएसम्म मुलुकभर यो आचारसंहिता लागू हुने जनाएको छ। आयोगले एक सूचना प्रकाशित गर्दै निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन…

राष्ट्रियसभा निर्वाचनका लागि सोमबारदेखि आचार संहिता लागू हुने

राष्ट्रियसभा निर्वाचनका लागि सोमबारदेखि आचार संहिता लागू हुने भएको छ। माघ १२ गते हुने निर्वाचनका लागि भोलीबाट आचार सिंहता लागू हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त...