स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू

काठमाडौँ — निर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गरेको छ। आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने औपचारिक जानकारी गराएका हुन्। मतदान हुन ३५ दिन बाँकी रहँदा आयोगले आचार संहिता लागू गरेको हो। आउँदो वैशाख ३० गतेका लागि तय भएको […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन: आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ। आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । सो टोलीलाई आचारसंहिता उल्लंघन […]

स्थानीय तह निर्वाचन : कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री

कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुन सकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् । सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधन, निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित प्रचार सामग्री टाँस गरिएका छन् । अटोरिक्सा, निजी सवारीसाधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्न अङ्कित झन्डा राखिएका छन् । […]

स्थानीय तह निर्वाचन उदयपुर :  आचारसंहिता अनुगमन तीब्र, तोकिए मतदान अधिकृतहरु

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा निर्वाचन आचारसंहिता अनुगमनलाई तीब्र पारिएको छ । पहिलो चरणमा मुख्य निर्वाचन अधिकृत दिपक खनालको नेतृत्वमा आठै स्थानीय तहमा अगुगमन गरिएको...

आजदेखि निर्वाचन आचारसंहिता लागू

स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आज (शुक्रबार) देखि नै आचारसंहिता लागू भएको जनाएको छ।  आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगले...

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।  निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्

स्थानीय तह निर्वाचन : गाउँ–नगर बालमैत्री छैनन्

बनियानी । अगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित आ–आफ्ना गतिविधिलाई तीव्र बनाइरहेका छन् । मतदानको अधिकारप्राप्त नभएका तर भविष्यको कर्णधारका रूपमा रहेका बालबालिकासँग सम्बन्धित सवाल राजनीतिक दलले त्यति धेरै चासो र चिन्ता दिएको पाइँदैन । उल्टै आचारसंहिता विपरीत बालबालिकालाई चुनावी गतिविधिमा […]

स्थानीय तह निर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दै छ । आज (बिहीबार) र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त ईश्वरी पौडेलले एक/दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा […]

स्थानीय तह निर्वाचन आचारसंहिताः उम्मेदवार बन्न राजीनामा अनिवार्य

काठमाडौं, चैत ४ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । राजपत्रमा बिहीबार जारी स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार पदमा बहाल रहेर जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने भएका हुन् । अब स्थानी तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्दा राजीनामा पत्र दर्ता गरेको निस्सासमेत प्रमाणका रूपमा पेस […]

स्थानीय तह निर्वाचन : फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रकृया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ।  आयोगका सहायक प्रवक्ता...