धरानका मुख्य चोकहरुमा सिसिटिभी जडान गरिने

धरानका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल मार्फत धरानका मुख्य चोकहरुमा सिसिटिभी जडान गर्ने र बिग्रेकाहरुलाई मर्मत गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

तनहुँ १ को मतगणनास्थलमा सिसिटिभी जडान

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो । मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । …

मतगणनाका लागि सभागृहमा अग्लो बार र सिसिटिभी (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयर तथा ३२ वटै वडाका प्रतिनिधिहरुको मतगणना गर्न  लागि राष्ट्रिय सभागृहमा बाक्लो जाली तथा सिसिटिभी जडान गरिएको छ। शुक्रबार रातिदेखि हुने मतगणनाका लागि बिहीबार दिउँसो सभागृहको मतगणना गरिने स्थलमा धमाधम तारजाली तथा सिसिटिभी जडान गरिएको हो। मतगणनास्थलमा अग्लो तारजाली लगाइएको छ भने चारैतिर सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ। देशसञ्चारका फोटो […]

रसुवाको सबै मतगणनास्थलमा सिसिटिभी जडान

रसुवाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनपछिको मतगणनाका लागि जिल्लाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो । जिल्लाको पाँच वटै स्थानीय तहमा हुने मतगणनास्थलमा सिसिटिभी...

स्थानीय तह निर्वाचनः मतगणनास्थलमा सिसिटिभी जडान

रसुवा – स्थानीय तहको निर्वाचनको मतगणनाका लागि रसुवाका स्थानीय तहमा सिसिटिभी जडान गरिएको छ। जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सिसिटिभी जडान गरिएको हो। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना […]

स्थानीय तह निर्वाचन : सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने भएको छ । निर्वाचन आयोगले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सिसिटिभीको व्यवस्था गराइने जानकारी दिएको हो । सिसिटिभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले […]

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरेकी हुन् ।  सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ,...

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

२९ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरे । सो अवसरमा उक्त […]

मेगा बैंकद्वारा भक्तपुरमा सिसिटिभी जडान गर्न सहयोग

मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरिन् ।  सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो । भक्तपुर

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकद्वारा आर्थिक सहयोग

मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरेकी हुन्। भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताईन् ।

मुख्य राजमार्गमा सिसिटिभी जडान पूरा

सुदूरपश्चिम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलाली, कञ्चनपुर सडकखण्डका मुख्य भागमा सिसिटिभी जडान पूरा भई सञ्चालनमा आएको छ । प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रु एक करोड ७१ लाख ३१ हजार लागतमा विभिन्न ठाउँमा १३८ थान सिसिटिभी जडान पूरा भएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले हिजो (आइतबार) अत्तरियामा आयोजित कार्यक्रममा जडान […]