मतगणनाका लागि सभागृहमा अग्लो बार र सिसिटिभी (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयर तथा ३२ वटै वडाका प्रतिनिधिहरुको मतगणना गर्न  लागि राष्ट्रिय सभागृहमा बाक्लो जाली तथा सिसिटिभी जडान गरिएको छ। शुक्रबार रातिदेखि हुने मतगणनाका लागि बिहीबार दिउँसो सभागृहको मतगणना गरिने स्थलमा धमाधम तारजाली तथा सिसिटिभी जडान गरिएको हो। मतगणनास्थलमा अग्लो तारजाली लगाइएको छ भने चारैतिर सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ। देशसञ्चारका फोटो […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा गृहको  मतगणना स्थलमा सीसीटीभीदेखि तारबारसम्म, तस्बिरहरू हेर्नुहोस्

शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ ।  जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाको लागि सिसिटिभी र तारजाली लगाउन सुरू गरेको हो । सभागृहमा काठमाडौ महानगरका सवै वडाको मत गणना हुने आयोगले जनाएको छ ।

कांग्रेस निर्वाचन : मतगणनाको प्रक्रिया शुरू, सुरक्षाका लागि सिसिटिभी जडान

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणनाको प्रक्रिया शुरू भएको छ । राति १ बजेदेखि मतगणना प्रक्रिया शुरू गरिएको र अबको केही बेरमा नै मतगणना  शुरू गरिने निर्वाचन समितिले जनाएको छ । मतगणनाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको हो । सोमवार बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान ३ घण्टा ढिला...