स्वास्थ्यलाई राजनीतिक अजेन्डा बनाउन स्वास्थ्य बिज्ञको रास्वपालाई सुझाव

देश संघीयतामा गएपनि स्वास्थ्य क्षेत्र भने त्यसको मान्यताअनुरुप चल्न नसकेको उल्लेख गर्दै यस्तो सुझाव प्राप्त भएको कार्यक्रमका मोडरेटर तथा उक्त विभागका सल्लाहकार डा सुवास प्याकुरेलले बताए। उनले भने,  'स्वास्थ्य क्षेत्रमा राजनीतिक प्राथमिकता र प्रतिवद्धताको अत्यधिक महत्व हुन्छ। यसलाई राजनीतिक अजेन्डा नबनाउने तर राजनीतिकरण भइरहने विषय महत्वका साथ उठेको छ।'

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ। बिहीबार मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाट स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो।रास्वपाले  आधारभूत स्वास्थ्यसेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकत

राष्ट्रिय स्वास्थ्य अनुकूलन योजनाका लागि स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०८०-२०८७  तयार गरी मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेकोले योजनाका लागि राय सुझाव मागेको हो।

स्वास्थ्य बीमा ऐन अनुसार बीमा कार्यक्रम अगाडि बढाउन संसदीय समितिको सुझाव

स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै बीमा ऐन अनुसार नै अगाडि बढाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ।

स्वास्थ्य सेवालाई निजामती ऐनमा समेट्नुपर्ने उच्चस्तरीय कार्यदलको सुझाव

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख  लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले नेपाल स्वास्थ्य सेवालाई पनि निजामती सेवा ऐनअन्तर्गत नै समेट्न सुझाव दिएको हो।

स्वास्थ्य मापदण्ड अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न सुझाव

काठमाडौँ–  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् । सांसदहरुले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा […]

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीको सुझाव

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। उनीहरुले  रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न सुझाव दिएका हुन्।

स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे गगन थापाले दिए प्रधानमन्त्रीलाई सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सांसद थापाले स्वास्थ्यकर्मीका लागि सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन सरकारसँग आग्रह गरेका छन् । थापाले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न योग्यता र अनुभव भएको स्वास्थ्य जनश...