स्वास्थ्य सेवालाई निजामती ऐनमा समेट्नुपर्ने उच्चस्तरीय कार्यदलको सुझाव

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख  लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलले नेपाल स्वास्थ्य सेवालाई पनि निजामती सेवा ऐनअन्तर्गत नै समेट्न सुझाव दिएको हो।

सम्बन्धित सामग्री

कर्णाली प्रतिष्ठान घटनाः उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

प्रतिष्ठान घटना : उच्चस्तरीय छानविन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन् ।प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा करण साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपछि उनले घटना

कोभिड व्यवस्थापनमा उच्चस्तरीय समिति गठन

सरकारले कोरोना नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका हुन् । समितिको उपाध्यक्षमा...

काठमाडौं फर्कियो वीपी प्रतिष्ठानको उच्चस्तरीय कार्यदल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समधानका लागि आएका उच्चस्तरीय अध्ययन कार्यदल काठमाडौं फर्किएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा प्रतिष्ठान आएको कार्यदलले २ दिनसम्म धरानमा रहेर आवश्यक सुचन...

बीपी प्रतिष्ठानबाट फर्कियो उच्चस्तरीय कार्यदल, १५ दिनभित्र प्रतिवेदन दिने

६ साउन, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदल काठमाडौं फर्केको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वको कार्यदलले धरान पुगी आन्दोलनरत समूह, प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुखसँग छलफल गरी मंगलबार काठमाडौं फर्किएको हो । कार्यदलका सदस्य सचिव सहसचिव शंकर नेपालले कार्यदलले १५ दिनभित्र […]

उच्चस्तरीय कार्यदलले गर्‍यो बीपी प्रतिष्ठानमा आन्दोलनरत् पक्षसँग छलफल

४ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले सोमबार धरान पुगेर आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीका मागबारे छलफल गरेको संयुक्त संघर्ष समितिका सदस्य डा. पदम नेपालीले जानकारी दिए । […]

जनकपुर प्रादेशिक अस्पताल सुधारका लागि उच्चस्तरीय समिति गठन

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गरेको छ।अस्पतालको समग्र सुधारको भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्र

कोरोना नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन

काठमाडौं : कोरोना संक्रमण तीव्र बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरेको हो।जसमा प्रदेश १ मा डा महेन्द्रप्रसाद श्रेष्ठ र डा पवनजङ्ग रायमाझी, प्रदेश २ मा डा रोशन पोखरेल र डा मोहमद दाउद, बागमतीमा डा रोशन पोखरेल र डा मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।यस्तै गण्डकी प्रदेशमा डा गुणराज लोहनी र डा