बागमती सरकारले भोलि पूर्णता पाउने

१० माघ, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । अब मन्त्रीहरुको नियुक्ति तथा शपथ बुधबार हुने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । ‘भोलि २ बजेतिर ११ वटा मन्त्रालय अन्तर्गतका थप […]

सम्बन्धित सामग्री

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।...

बागमती सरकारले पायो पूर्णता, को-को बने मन्त्री ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् । उनले बुधबार नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि […]

बागमती प्रदेश सरकारले अझै पाएन पूर्णता

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री नियुक्त भएको दुई हप्ता बढी भैसक्दा पनि प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन।...

बागमती : अझै सकिएन प्रदेशसभा हल निर्माण कार्य

बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि आमनिर्वाचन सम्पन्न भइसकेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट केही नयाँ र केही पुराना अनुहार संसद्को दोस्रो कार्यकालका लागि प्रदेशसभामा आउँदैछन् ।तर, विगत २ वर्षदेखि निर्माण सुरु गरिएको अस्थायी प्रदेशसभा सचिवालयको भवनले भने पूर्णता पाउन सकेको छैन । निर्धारित समयमा उक्त भवनले पूर्णता नपाउँदा आगामी केही दिनमै बस्ने प्रदेशसभाको बैठक पुरानै भवनमा हुने निश्चित भएको छ ।प्रदेश सरकार गठनको पाँच वर्ष पूरा भए पनि प्रदेशसभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदे

एमाले बागमती प्रदेश कमिटीलाई पूर्णता, लागू भएन १० बुँदे सहमति

काठमाडौँ – एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ। बिहीबार चार सय ७७ सदस्यीय प्रदेश कमिटी सदस्य घोषणा गरेको हो। बागमती प्रदेश कमिटिमा दश बुँदे भने कार्यान्वयन गरिएको छैन। उक्त सहमति अनुसार २०७५ जेठ २ गतको प्रदेश इञ्जार्च रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी बनाउनु पर्ने भए पनि अध्यक्ष ओलीले पछि नियुक्त गरेका रामबहादुर थापा बादललाई नै निरन्तरता […]

एमाले बागमती प्रदेशको शीर्ष वरीयतामा अष्टलक्ष्मी, इन्चार्ज बादल

नेकपा एमालेले बागमती प्रदेश संगठन कमिटीलाई पूर्णता दिएको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको हो।

केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल

हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोदन गर्दै उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन दीगो रुपमा अघि बढ्छ,’उनले भने,‘सरकारले पूर्णता पाएपछि हामी पाँच दलको गठबन्धलाई […]

केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ : माधव नेपाल

९ असोज, हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ । अध्यक्ष नेपालले नेपाली कांग्रेस, […]

बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने

हेटौंडा : बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने भएको छ। केन्द्रमा एमाले औपचारिक रुपमा विभाजन भएर दुई दलमा विभाजन भइसके पनि प्रदेशमा सांसदहरुलाई दल रोज्ने समय बाँकी भएकोले तत्काल मन्त्रिपरिषद् बिस्तार नहुने भएको हो।दल विभाजनसम्बन्धी अध्यादेशले दल विभाजन भएर बनेको नयाँ दल रोज्नको लागि २१ दिनको समय दिएको छ। जसअनुसार प्रदेश सांसदहरुलाई दल रोज्न अझै १७ दिनको समय बाँकी छ।१७ दिनको बीचमा कतिजनाले एमाले छोडेर नयाँ दल रोज्ने हो र कति एमालेमा नै बस्ने हो भन्ने टुङ्गो नहुँदा प्रदेशका मुख्यमन्त्री अष्ट