एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे ग“ाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको बैंकले जनाएको छ । मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन […]