यी हुन् ओलीलाई भोट नदिने एमाले सांसद (नामावलीसहित)

प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् । उनकाअनुसार नामावली यस्तो छः१. योगेश भट्टराई२. झलनाथ खनाल (अस्पतालमा)३. पवित्रा निरौला खरेल४. भवानी खापुङ५. जयकुमार राई६ . यज्ञरा

सम्बन्धित सामग्री

सर्वोच्चबाट सफाइ पाएका सांसद कोइरी र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।सोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन्।कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएर सांसद

ज्यान मुद्दामा सफाइ पाएका काेइरीले बालकोटमा ओलीबाट लिए सगुन

ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमाले प्रवेश गर्ने तयारीमा करिश्मा

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेको बताइएको छ । अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । उनले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल गरेको बताइएको छ । छलफल अगाडि बढेको र चाँडै उनले एमाले प्रवेश गर्ने पनि बताइएको छ ।

एमाले अध्यक्ष ओलीलाई ‘महाहिरो’ हुन भीम रावलको सुझाव

काठमाडौँ – एमाले सांसद भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देशको पक्षमा बोलेर ‘महाहिरो’ हुन सुझाएका छन्। एमाले अध्यक्ष ओलीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा रावलले पार्टी निर्देशन र निर्णयविपरीत आफूलाई हिरो देखाउने गरी संसदमा गतिविधि जारी राखेको बताएका थिए। ओलीको सोही अभिव्यक्तिविरुद्ध सांसद रावलले बुधबार ट्वीट गर्दैै संसदमा आफूले बोल्दा ‘हिरो’ हुन खोजेको भनी […]

केपी ओली ‘भ्रष्टाचारका राजनेता’ हुन्ः सांसद रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली ‘भ्रष्टाचारीको राजनेता’ भएको आरोप लगाएका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै उनले स्वास्थ्य सामग्री खरिद, गोकर्ण रिर्सोटलगायतका अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता हुन नसक्ने बताए। राजनेताको चरित्र नभएका ओलीलाई भ्रष्टाचारी राजनेता भन्नुपर्ने उनले बताए

केपी ओली भ्रष्टाचारीका राजनेता : रमेशजंग रायमाझी

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभामा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए । भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी […]

गगन थापालाई महेश बस्नेतको जवाफ: ‘बोकाले दाइँ हुँदैन गोरु नै चाहिन्छ’

काठमाडौं । एमाले सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन गरेको बताए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गगन थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिएका थिए । सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्र