गगन थापालाई महेश बस्नेतको जवाफ : कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न सुहाउँदैन

७ चैत, काठमाडौं । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका […]

सम्बन्धित सामग्री

संविधानमा देखिएका समस्या समाधानमा कांग्रेसले नेतृत्व लिनुपर्छ : कावा प्रम खड्का

काठमाडाैँ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन्।  नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय पदाधिकारीहरू तथा सदस्यहरूले उठाएका प्रश्न र सवालको जवाफ दिनेक्रममा उपसभापतिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले भने,, “संविधानमा केही व्यावहारिक कठिनाइ आउन सक्छन्, त्यसलाई समाधान गर्न संशोधन गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ। आजसम्म कांग्रेसले मध्यमार्गी धारबाट नेतृत्

महेन्द्र यादवमाथिको आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको […]

प्रचण्डलाई रामचन्द्र पौडेलको जवाफ-हामी हार व्यहोर्न तयार छौं

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् । प्रचण्डले आज कांग्रेसले धेरै दम्भ देखाए एमालेको हालत बनाईदिने चेतावनी दिएका थिए । दाहालको उक्त अभिव्यक्ति आएपछि कांग्रेस नेता पौडेलले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् । उनले इतिहामा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश […]

कांग्रेसले भन्याे : ओलीको आरोप झुटको पुलिन्दा मात्रै

काठमाडौं : नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीमाथि लगाएको आरोपको खण्डन गरेको छ। कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि लगाएको आरोप झुटको पुलिन्दा भएको टिप्पणी गरेका हुन्। ओलीले आइतबार पत्रकार सम्मेलन गरेर कांग्रेसमाथि ६७ बुँदे गम्भीर आरोप लगाएपछि त्यसकाे जवाफ दिँदै प्रवक्ता महतले भने, ‘नेपाली कांग्रेसले नीति र कार्यक्रम देशमा कार्यान्वयन गर

घोषणापत्रमा ओलीले गरेको टिप्पणीको जवाफ कांग्रेसले आज दिने

काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको जवाफ कांग्रेसले दिने भएको छ । ओलीले नेपाली कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ कांग्रेसका महामन्त्री तथा घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा हुने एक कार्यक्रमबाट दिन लागेका हुन् । आज अनुपम फुडल्याण्डमा स्थानीय निर्वाचन […]

चुनावी घोषणापत्रमा ओलीले गरेको टिप्पणीको कांग्रेसले जवाफ दिने

१४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा आयोजित निर्वाचन अभियान सम्बन्धी कार्यक्रममार्फत् जवाफ दिन लागेका हुन् । अनुपम फुडल्याण्डमा ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ […]

प्रधानमन्त्रीलाई कांग्रेसकाे जवाफ : ‘अहिले नै सरकारलाई समर्थन गर्न सकिँदैन’

काठमाण्डौ – नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै समर्थन गर्न नसकिने स्पष्ट गरेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको तर आफूहरूले अहिलेकै अवस्थामा विश्वासकाे मत दिन नसकिने स्पष्ट पारेको नेता महतले बताउनुभयो । लोकतान्त्रिक मूल्य र मान्यताको विषय व्यवहारमा...