काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताएका छन्। बुधवार बसेको प्रतिनिधिसभा बैठकपछि खनालले संविधानको भावनाअनुसार अघि बढनुको विकल्प नभएको बताउँदै संसदमा नयाँ खेल सुरु हुने बताएका हुन्।
'देशका सम्पूर्ण राजनीतिक खेलाडीले खेल खेल्ने ठाउँ संसद हो। अब नयाँ खेलको सुरुवात हुन्छ। नयाँ खेलको परिदृश्य तपाइले…